काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–२ स्थित खबरा कृषि फर्ममा पालिएको बोयर जातको बाख्रा । म्याग्दीका कृषक पछिल्लो समय बोयर जातको बाख्रापालनतर्फ आकर्षित भएका छन् । तस्बिर : रासस
प्रतिक्रिया