गोरु जोत्दै नगर प्रमुख थपलिया

३ बर्ष अगाडि

खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलिया बुधबार गोरु जोत्दै । कृषि ज्ञान केन्द्र, सङ्खुवासभाले असार १५ गते खाँदबारी नगरपालिका–८ पिप्लेमा आयोजना गरेको १९औँ धान दिवसमा नगर प्रमुख थपलियाले गोरु जोएका हुन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया