२४ लाख मूल्य बराबरको ट्र्याक्टर हस्तान्तरण

३ बर्ष अगाडि

जिल्लाको बन्दिपुर गाउँपालिका–१ स्थित हरियाली कृषक समूहका अध्यक्ष अञ्जु श्रेष्ठलाई ट्र्याक्टर हस्तान्तरण गर्दै गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढा ।  प्रदेश सरकार कृषि मन्त्रालयको ७५ र समुहको २५ प्रतिशत अनुदामा  रु २४ लाख मूल्य बराबरको उक्त ट्र्याक्टर समूहलाई प्रदान गरेको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया