सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले भारी संख्यामा कर्मचारी माग गरेको छ ।
कम्पनीले प्रवन्धक, सहायक प्रवन्धकदेखि लिएर सहायक प्रशिक्षार्थीसम्मका विभिन्न पदका लागि १०१ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले योग्यता पुगेका इच्छुक उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्रमा तोकिएको ठेगानामा पुग्ने गरी दरखास्त पेश गर्न भनेको छ ।

प्रतिक्रिया