किसानलाई  मल

३ बर्ष अगाडि

काठमाडौं - भक्तपुरको मध्यपुरथिमि–४, इन्द्रायणीमा आज बिहान वितरण गरिएको युरिया मल लिएर घरतर्फ जाँदै किसान । कुपनका आधारमा प्रतिकुपन आठ केजीका दरले २०० जनालाई मात्र  प्रतिकेजी रू २५ मा बिक्री गरिएको छ। तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया