बुद्धत्व बहुउद्धेश्यीय सहकारीमा ३७ कर्मचारी माग, कहिलेसम्म दिनुपर्ने आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं- बुद्धत्व बहुउद्धेश्यीय सहकारीमा ३७ कर्मचारी माग, कहिलेसम्म दिनुपर्ने आवेदन ? बुद्धत्व बहुउद्धेश्यीय सहकारी संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

उक्त संस्थाले प्रबन्धक ४ जना, क्यासियर ३ जना, बजार प्रतिनिधि २० जना, लेखा सहायक ४ जना, सुपरभाइजर ४ जना र कर्जा सहायकका लागि २ जना गरी ३७ जना कर्मचारी माग गरेको हो ।

संस्थाले योग्यता पुगेका इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र मेल ठेगानामा निवेदन पेश गर्न भनेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया