बरुण हाइड्रोपावरले  शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै, धितोपत्र बोर्डबाट पायो स्वीकृति

३ बर्ष अगाडि

काठमाडौं, बरुण हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ ।

कम्पनीले रु. १०० अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि बुधवार स्वीकृति पाएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रु.२६ करोड ७९ लाख रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया