दही जमाउन भण्डार

३ बर्ष अगाडि

काठमाडौं - भक्तपुरको च्याम्हसिंहमा सैँजु दही भण्डारमा दही जमाउन प्लाष्टिकको भाडो, माटाको कौला, अनि मटकामा राखिएको दूूध । आधुनिक तरिकाले दही जमाउन तापक्रम मिलाएर राखिएको स्थान । 

यहाँ करिब ३ देखि ४ घण्टा राखिसकेपछि दही बन्छ । अनि चिसो स्थानमा लगेर राख्ने गरिन्छ । दूधलाई करिब एकदेखि डेढ घण्डासम्म उमालेर यसरी दही जमाउने गरिन्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया