काठमाडौं - तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु आधारभूत अस्पतालमा सुत्केरी सेवा लिएकी एक महिलालाई पोषण खर्चबापत रु तीन हजार प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ । गाउँपालिकाले १९ महिलालाई पोषण खर्चबापत जनही रु तीन हजार प्रदान गरेको छ । तस्बिर : रासस
प्रतिक्रिया