क्रिकेट खेलाडीलाई जनही ५ लाख

६ बर्ष अगाडि

काठमाडौँ –  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिने भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलाडीहरुको स्वागतका लागि पुगेका सदस्य सचिव केशव विष्टले भने, प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु ।’

क्रिकेट टोली युएईविरुद्ध क्रिकेट सिरिज  जितेर आज स्वदेश फिर्ता भएको छ । क्रिकेट टोलीलाई स्वागत गर्न ठूलो संख्यामा समर्थक विमानस्थल गुगेका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया