एशियन लाइफसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार पनि शेयर बजार ओरालो लागेको छ ।

आइतबार करिब ९५ अंकले बढेको शेयर बजार हिजो र आज फेरि ओरालो लागेको हो । आज कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ११.८२ अंकले घटेर १९२१.३१ को बिन्दुमा झरेको छ । 

नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच हुँदा  १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५करोड ४३ लाख, नागरिक लगानी कोषको ५ करोड ३४ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ३७ लाख र ङादी ग्रुप पावरको ३ करोड ५१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया