सिटिजन लाइफद्धारा साढे ५ लाख बीमा दाबी रकम भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं, सिटिजन लाइफ इन्स्योन्सले मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ ।  

कम्पनी बर्दघाट शाखाले मृत्यु बीमा दाबी बापत स्वर्गिय सुरज थापाका छोरा हरिश थापालाई रु ५ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

सिटिजन लाइफ बर्दघाट शाखामा बीमा गराएका सुरज थापा जो यहि वैशाख १० गते पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । उ

एक कार्यक्रका बीच बर्दघाट नगरपालिका वडा नं ४ का अध्यक्ष बेदबिना तिवारिको हातबाट चेक हस्तान्त्रण गरिएको छ भने सो मृत्यु दाबि कार्यक्रममा एरिया ब्रान्च म्यानेजर दुर्गा राज ढकाल, ब्राम्च म्यानेजर भिम प्रसाद सुबेदि लगायत एजेन्सि म्यानेजर हरुको उपस्थिति थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया