सांग्रिला डेभलपमेन्ट बैंकमा  ब्रान्च म्यानेजर पदमा कर्मचारी माग, कहिलेसम्म दिनुपर्ने आवेदन ?

३ बर्ष अगाडि

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले  ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर आवश्यक रहेको जनाएको हो ।

बैंकले बिरगंज, पर्सा शाखाका लागि एकजना शाखा प्रमुख माग गरेको हो । उक्त पदका लागि न्युनतम स्नातक तह उत्तीर्ण र ४ वर्षे बैकिङ्ग अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले असार २८ गतेभित्र कम्पनीको वेबसाइट https://www.shangrilabank.com/र मा गएर करियर सेक्सनमा गई दरखास्त दिन सक्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया