विन नेपाल लघुवित्तको अध्यक्षमा पुनः डा.मदन गोपाल श्रेष्ठ

३ बर्ष अगाडि

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पुनः डा.मदन गोपाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको जेठ ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थाको संचालक समितिको अध्यक्षमा श्रेष्ठ पुनः चयन भएका हुन् ।

सो पश्चात बसेको संचालक समितिको बैठकले अध्यक्षमा डा. मदन गोपाल श्रेष्ठलाई चयन गरेको हो । साथै उनले असार १३ गते नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टबाट पद तथा गोपनियताको शपथ ग्रहण समेत लिइसकेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया