तिनाउ नदीमा पानीको सतह बढ्यो

३ बर्ष अगाडि

लगातारको वर्षासँगै बुटवलको तिनाउ नदीमा मंगलबार बिहान पानीको सतह बढेको छ । आवश्यक सुरक्षा सतर्कता अपनाउन स्थानीय प्रशासनले नदीको आसपासका क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ । तस्वीर :  रासस

३ बर्ष अगाडि

प्रतिक्रिया