सुन्तला खेतीको बगैँचा

३ बर्ष अगाडि

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा–७ दोसल्लेमा रहेको सुन्तला खेतीको बगैँचा । नगद आम्दानी हुने भएपछि यहाँका कृषक परम्परागत खेती छाडेर सुन्तला खेतीतर्फ आकर्षित भएका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया