काठमाडौं- नेपाल राष्ट्र बैंकले आज मंगलबार विनिमयदर सार्वजनिक गरेको छ ।
सार्वजनिक विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२५ रुपैंया ५ पैसा रहेको छ भने बिक्रीदर १२५ रुपैंया ६५ पैसा रहेको छ ।
यसैगरी, एक युरोपियन युरोको खरिददर १३२ रुपैंया ३७ पैसा रहेको छ र बिक्रीदर १३३ रुपैंया रहेको छ ।
अन्य कुन देशको मुद्राको दर कति ?
प्रतिक्रिया