क्रिकेट खेलाडीलाई विमानस्थलमा भव्य स्वागत गरिदै

६ बर्ष अगाडि


काठमाडौं – यूएईविरुद्ध एकदिवसीय र टी–२० सिरिज जितेर आएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा रातो कार्पेटमा स्वागत गरिने भएको छ ।

पारस खड्का नेतृत्वको नेपाली टोली केहीबेर अगाडि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको छ । विमानस्थलमा खेलाडीहरुको स्वागतमा रातो कार्पेट विछ्याइनेछ । यसको प्रवन्ध राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गरेको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया