दोर्दीखोला जलविद्युत् आयोजनाको पावर हाउस

३ बर्ष अगाडि

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको २७ मेगा वाटको दोर्दीखोला जलविद्युत् आयोजनाको पावर हाउस र मस्र्याङ्दी नदी । यस आयोजनाले सोमबार विद्युत् उत्पादनको सफल परीक्षण गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया