काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ र ५ जोड्ने मनोहरा बोदिनी खहरेले पेप्सीकोला–मूलपानी–ब्रह्मखेल सडकखण्डमा गरेको क्षति ।
सडक निर्माण गर्दा निर्माण व्यवसायीले खहरे खनेर गहिरो बनाउँदा क्षति भएको हो । जसका कारण स्थानीयवासीलाई पैदल यात्रामा समस्या भएको छ । तस्बिर : रासस
प्रतिक्रिया