केही महिनामै भत्कियो पर्खाल

३ बर्ष अगाडि

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ र ५ जोड्ने मनोहरा बोदिनी खहरेले पेप्सीकोला–मूलपानी–ब्रह्मखेल सडक किनारमा बनाइएको पर्खालमा गरेको क्षति । सडक निर्माण गर्दा निर्माण व्यवसायीले खहरे खनेर गहिरो बनाउँदा क्षति भएको हो । जसका कारण स्थानीयवासीलाई पैदल यात्रामा समेत समस्या भएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया