भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतअन्तर्गत शाखा कार्यालय बागलुङले उत्पादन गरेका डाँलेघाँसका बिरुवा किसानलाई वितरण गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ । यस वर्ष बागलुङमा ३२ हजार डाँलेघाँसका बिरुवा वितरण गर्ने भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ । तस्बिरः रासस
प्रतिक्रिया