काठमाडौं- बेष्ट फाइनान्स कम्पनीले म्यानेजर पदमा कर्मचारी माग गरेको छ । कम्पनीले लगनखेल ब्रान्चका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।
व्यवस्थापन, अर्थशास्त्र वा अन्य विषयमा स्नातक तह उत्तिर्ण गरेका इच्छुक उम्मेदवारले व्यक्तिगत विवरण तथा आवश्यक कागजातसहितको विवरण सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको मेल ठेगानामा पठाउन सक्नेछन् ।

प्रतिक्रिया