राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार राष्ट्रपति भवन शीतलनिवासमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउँदै । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा । तस्बिर : रासस
प्रतिक्रिया