काठमाडौं - डिभिजन वन कार्यालय तनहुँको हाताभित्र कृषकलाई वितरणका लागि राखिएका बिरुवा । कार्यालयले कृषकलाई निःशुल्क रुपमा बिरुवा वितरण गरिरहेको छ । तस्बिर : रासस
प्रतिक्रिया