बस्ती डुब्न सक्ने खतरा

३ बर्ष अगाडि

काठमाडौं - तनहुँको बुल्दी खोलामा आएको बाढीले व्यास नगरपालिका– १ स्थित कराङ्गकाठ क्षेत्रका बस्ती र दमौलीको बसपार्क डुब्ने खतरामा पुगेको दृश्य । 

आइतबार रातिदेखि अबिरल वर्षाका कारण खोला र नदीमा पानीको बहाव बढ्दा खोला तथा नदी आसपास क्षेत्र बसोबास गरेका बस्ती जोखिममा रहेका छन् । तस्बीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया