काठमाडौं- त्रिपुरेश्वरसहित रहेको राहदानी विभाग अगाडि सडकको दूरावस्था। विभागमा दैनिक सयौँ मानिसहरू सेवा लिनकोको लागि आउँछन् । सेवाग्राहीहरु हिलाम्ये सडकको हिलो अगाडि घण्टौँ लाइन बस्न बाध्य भएका छन् ।
यहाँ सर्वसाधारणलाई आवतजावत गर्न बनाइको सडकको बाँया साइटको पट्रीमा पनि विभागमा सेवा लिन आउने मानिसहरू लाइन बस्ने गर्दछन् जसले गर्दा विभागको दायाँ साइडमा रहेको विश्व निकेतनका सयौँ विद्यार्थीहरूले दैनिक ओहोरदोहोर गर्दा समस्या झेल्दै आउनुपरेको छ । तस्विर : प्रमिला भण्डारी
प्रतिक्रिया