काठमाडौं - तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामाथि निर्माण गरिएको कजवेमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या ।
आइतबार रातिदेखि परेको वर्षाका कारण नदी तथा खोलाहरुमा पानीको बहाव बढेको छ । तस्बिर : रासस
प्रतिक्रिया