संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले राजीनामा दिएका छन् ।
आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको भन्दै पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि सबैभन्दा पहिले राजीनामा दिएका मन्त्री आलेले आफू प्रक्रिया भन्दा एक्सनमा काम गर्ने राजनीतिक कार्यकर्ता भएको बताए ।
आफ्नो स्वभावसँग एकाकार हुँदै साथ दिएका कर्मचारीलाई धन्यवाद भनेका आलेले प्रधानमन्त्रीलाई समेत धन्यवाद दिएका छन् ।
प्रतिक्रिया