ड्रागन फ्रुट खेती

३ बर्ष अगाडि

तुलसीपुर उपमहानगरपालिका–१८ स्थित मैरवा गाउँमा  पूर्वमन्त्री लोकेन्द्र विष्टले व्यावसायिक रुपमा गर्नुभएको ड्रागन फ्रुट खेती । विष्टले करिब १८ कठ्ठा जमिन भाँडामा लिएर विगत चार वर्षदेखि ड्रागन फ्रुट खेती गर्दै आएका छन्  । तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया