काठमाडौं- किसान लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदबाट नेत्र प्रसाद जोशीले राजीनामा दिएका छन् ।
गत शनिवार बसेको सञ्चालक समितिको बैठकले जोशीले दिएको राजीनामा असार ११ गते देखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया