५० कम्पनीको शेयरमूल्यमा उछाल, २१ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

३ बर्ष अगाडि

काठमाडौं-  साताको पहिलो कारोबार दिन (आइतवार) शेयर बजारमा उछाल आएको छ । 

आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २१ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किटसहित ५० कम्पनीको शेयरमूल्यमा उछाल आएको छ ।

२१ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ  भने बाँकी २९ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया