काठमाडौं, साताको पहिलो कारोबार दिन (आइतवार) शेयर बजारमा उछाल आएको छ ।
बजार खुलेको करिब साढे दुई घण्टा अवधिमा ६ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
सो अवधीसम्म नागारिक लगानी कोष, सिनर्जी पावर,युनिभर्सल पावर,सप्तकोशी डेभलपमेन्ट बैंक र सिवाईसी नेपाल लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
प्रतिक्रिया