विद्युतीय उपकरण मर्मत

३ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिकाको जोनापुरस्थित ग्रामीण विद्युत् सहकारी संस्थामा आवद्ध उपभोक्ता विद्युत् उपकरण मर्मत गर्दै । 

रोपाइँ गर्न सिँचाइका लागि विद्युतीय मोटरको प्रयोग व्यापक रुपमा हुन थालेपछि ओभर लोडका कारण विद्युतीय उपकरण बिग्रिदा किसानलाई निकै सास्ती हुन थालेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया