डोकामा तरकारी ल्याउँदै

३ बर्ष अगाडि

तनहुँको ऋषिङ गाउँपालिकाका महिला आइतबार बिहान दमौली बजारमा पानीमा रुझ्दै डोकामा बोकेर तरकारी बिक्रीका लागि हिँड्दै । ऋषिङका महिला दमौली बजारमा ल्याएर तरकारी बिक्री गर्ने गर्छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया