कालोपत्रेको दुरावस्था

३ बर्ष अगाडि

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ जिल्लाको घोडाँबाधे–हटिया खण्डको भुङ्खानीमा कालोपत्रे सडकमा परेको खाल्टाखुल्टीमा जमेको पानी । लोकमार्ग कालोपत्रे भएको ५ वर्षमै सडकको दुरावस्था भएको हो । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया