काठमाडौं - शुक्लाफाँटा नगरपालिकाको पिपलाडीका किसान रोपाइँका लागि ट्याक्टरको सहायताले खेत सम्याउँदै । वर्षा नहुँदा किसानले पम्पसेटबाट खेतमा सिँचाइ गरी रोपाइँ कार्य गरिरहेका छन् । तस्बिर : रासस
प्रतिक्रिया