मेलम्चीको अस्थायी पुलमा बाढीले क्षति

३ बर्ष अगाडि

काठमाडौं - गएरातिदेखिको बाढीले मेलम्ची ११ स्थित फट्टेको अस्थायी पुलमा क्षति । त्यस्तै बाढीको त्रासले  मध्यरातमा हेलम्बु, मेलम्चीका मेलम्ची नदी आसपासका स्थानीय घर छोडेर सुरक्षित स्थानमा गएका थिए । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया