काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दुलेगौडा–कोत्रेखण्डमा सडक बिस्तार गरिँदै । मुग्लिन पोखरा सडक बिस्तार योजनाअन्तर्गत दुई खण्डमा ठेक्का लगाई काम भइरहेको छ । तस्बिर : रासस
प्रतिक्रिया