काठमाडौं - सम्मान ग्रहण गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी । इच्छाकामना– ३ निवासी प्रमुख अधिकारीलाई ११औँ गाउँसभाको अवसरमा शुक्रबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र उपाध्यक्ष माया सिलवालसहित गाउँपालिकाका जनप्रतिनिधिले सम्मान गरेका हुन् । तस्बिर : रासस
प्रतिक्रिया