भोटेकोसीको सङ्गमस्थल नजान अनुरोध

३ बर्ष अगाडि

काठमाडौं - रसुवा जिल्लाको स्याफ्रुबेँसीस्थित लाङ्टाङ खोला र भोटेकोसीको सङ्गमस्थल । बिहीबार रातिको भीषण वर्षासँगै हिमाली क्षेत्रको जलाशय अत्यधिक बढ्न सक्ने भएकाले त्यसतर्फ नजान जिल्ला विपत् व्यवस्थापन समितिले अनुरोध गरेको छ । तस्बिर : रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया