परशुरामको मुर्ति

३ बर्ष अगाडि

परशुराम नगरपालिका, महाकाली नदी किनारस्थित प्रसिद्ध परशुरामधाममा बनाइएको परशुरामको विशाल मूर्ति । गत आर्थिक वर्षमा निर्मित भगवान् परशुरामको मूर्तिले धार्मिक पर्यटकलाई थप आकर्षण दिने गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया