प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से, २४१ कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

साताको अन्तिम कारोबार दिन शुक्रवार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.०९ अंक बढेको छ । प्रि ओपन सेसनमा नेप्से परिसूचक १८४८.३७ विन्दुमा पुगेको हो ।

यस अवधिमा कारोबारमा आएका १३ कम्पनीको २४१ कित्ता शेयर खरिदबिक्री हुदाँ रू. १ लाख २५ हजार बराबरको शेयर खरीदविक्री भएको छ । 

अघिल्लो कारोबारको दिन (बिहीवार) नेप्से परिसूचक ४५.२५ अंक घटेर १८४८.२८ विन्दुमा झरेको थियो भने कुल रू. १ अर्ब ४९ करोड बराबरको शेयर खरीदविक्री भएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया