आगलागी पीडितलाई २० हजार सहयोग हस्तान्तरण

३ बर्ष अगाडि

काठमाडौं - तनहुँको भानु नगरपालिका–८ भतेरे निवासी मनमाया गुरुङको घरमा आगलागी भएपछि शुक्रबार पुर्कोट सेवा समाज दोहा कतारको तर्फबाट रु २० हजार सहयोग हस्तान्तरण गरिँदै । कतारमा रहेका नेपालीबाट रकम सङ्कलन गरी सहयोग हस्तान्तरण गरिएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया