काठमाडौं - शुक्लाफाँटा नगरपालिका–३ का किसान धान रोप्नका लागि पावर टिलरको सहायताले खेत हिल्याउँदै ।
कृषि आधुनिकीकरणका कारण अहिले गाउँगाउँमा कृषिको परम्परागत र झन्झटिलो शैली हराउँदै गएको छ भने आधुनिक कृषि औजारले छिटो, छरितो र सजिलो बनाएको छ। तस्बिर : रासस
प्रतिक्रिया