अकलादेवी मन्दिर

३ बर्ष अगाडि

काठमाडौं - तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित पृथ्वीराजमार्ग नजिकै रहेको अकलादेवी  मन्दिर । उक्त  मन्दिरमा  भाकल गरेमा मनोकाक्ष पूरा  हुने जनविश्वास भएकाले विभिन्न जिल्लाबाट  अकलादेवीको पूजा गर्न भक्तजन   आउने गर्छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया