काठमाडौं - सनराइज बैंकले निष्कासन गर्ने ऋणपत्रको सबै काम एनआईसी एशिया क्यापिटलले गर्ने भएको छ । कम्पनीले १ हजार रुपैयाँ अंकित मूल्यमा २० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।
उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धमा एनआईसी एशिया क्यापिटल नियुक्ती भएको हो । २ अर्ब मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट र ८० करोड बराबरको सर्वसाधारणमा निष्कासन हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया