काठमाडौं-आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक देवेन्द्र लाल श्रेष्ठले राजिनामा दिएका छन् ।
श्रेष्ठले आफ्नो व्यक्तिगत कारणले दिएको राजिनामा दिएका हुन् । कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।

प्रतिक्रिया