प्रि-ओपन सेसन : ४ अंक घट्यो नेप्से परिसूचक, ४ हजार ८६८ कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं - आज विहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक घटेको छ ।

अघिल्लो कारोबारको दिन ३१.२१ अंक घटेर १८९३.५३ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ४.१३ अंक घटेर १८८९.४० विन्दुमा झरेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८२ अंक घटेको छ ।

आज प्रि ओपन सेसनमा १४ स्टकको १२ लाख ४६९ रुपैयाँ ३९ पैसा बराबरको ४ हजार ८६८ कित्ता शेयर खरिदबिक्री भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया