एक महिनादेखि उडान अवरुद्ध हुँदै आएको सुकेटार विमानस्थल

३ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको सुकेटार विमानस्थलको धाउनमार्ग । सुकेटार विमानस्थलमा निरन्तर वर्षा र तुँवालोका कारण एक महिनादेखि उडान अवरुद्ध हुँदै आएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया